WELCOME TO THE VIP GUESTS AT HOME

गण्डकी पर्देश सरकारका मनानीय आर्थिक बिकास तथा योजना मन्त्री  किरण गुरुङ , प्रदेश सभा सदस्य  ईन्द्रलाल सापकोटा र प्रदेश सभा सदस्यचन्द्र बहादुर बुढा लगायतको टिमलाई स्वागत गर्ने मौका पाइयो । गौरब लागेको छ ।
हाम्रो स्थानिय उत्पादन खुवाउने अवसर वाट चुकेनौ सबै सबै लाई थ्याँक्स भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *